हेरी केनको दुई गोलमा बायरनको शानदार जित « Khabarhub

हेरी केनको दुई गोलमा बायरनको शानदार जित


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्युनिख – हेरी केनले दुई गोल गर्नुका साथै अर्को एक गोलको अवसर सिर्जना गरेपछि बुन्डेसलिगाको शनिबार भएको खेलमा बायरन म्युनिखले युनियन बर्तिनलाई ३-० ले हराएको छ।

१५ औँ मिनेटमा माइकल ओलिसेलाई पेनाल्टी क्षेत्रमा फल गरेपछि पाएको पेनाल्टीलाई ३१ वर्षीय केनले गोलमा परिणत गरेका थिए। ४३ औँ मिनेटमा केनकै पासमा किङ्सले कोम्यानले गोल गरे। ५१ औँ मिनेटमा केनले अर्को गोल गरे।

चालु सिजनको बुन्डेसलिगामा केनले ११ गोल गरेका छन्। शीर्ष स्थानको म्युनिखको ९ खेलमा २३ अङ्क जोडेको छ।

शनिबार नै भएको खेलमा दोस्रो स्थानमा रहेको आरबी लेपिजा पराजित भएको छ। लेपिजाको ९ खेलमा नै २० अङ्क बनाएको छ। बोरुसिया डर्टमन्डले लापिजालाई २-१ ले हराएको छ। यसैगरी इन्ट्रयाक्टर फ्रान्कफर्टले बोकुमलाई ७-२ ले हरायो। सेन्ट पाउलीले होफेन हेमलाई २-० तथा होल्सटेन केमले हाइडेन हेमलाई १-० ले हरायो। उल्फबर्ग र अस्बर्गबिचको खेलमा १-१ गोलको बराबरी भयो।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको