विवाह महोत्सवमा आएका जन्तीलाई जनकपुरधाममा स्वागत « Khabarhub

विवाह महोत्सवमा आएका जन्तीलाई जनकपुरधाममा स्वागत


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई जनकपुरधाममा स्वागत गरिएको छ ।

भारतको अयोध्याबाट आएका जन्तीलाई जनकपुरधाममा आज स्वागत गरिएको हो ।

जनकपुरधामका नगरप्रमुख मनोज साहसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित जनकपुरका नगरवासीले जन्तीको स्वागत गरेका हुन् ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : ५६ बजे

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो