टुटेफुटेका सामग्री किन राख्नु हुँदैन ?  « Khabarhub

टुटेफुटेका सामग्री किन राख्नु हुँदैन ? 


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

घरमा कुनै सिसाका भाँडाकुँडा फुटे भने त्यसलाई घरमा राख्नु हुँदैन भनेर फाल्ने गरिन्छ ।

सिसाका भाँडाकुँडा मात्र हैन अरु घरायसी रूपमा प्रयोग हुने सामग्रीहरू फुटे वा भाँचिए भने त्यसलाई राख्नु हुँदैन भनेर फाल्ने गरिन्छ ।

वास्तुशास्त्रका अनुसार पनि घरभित्र टुटे फुटेका सामग्रीहरू राख्यो भने त्यसलाई शुभ मानिँदैन ।

हाम्रो घर वरिपरि भएका चीजहरूले पनि वास्तु दोष निम्त्याउँछन् । वास्तु दोषका कारण घरमा बस्ने व्यक्तिको शारीरिक, वित्तीय, मानसिक र पारिवारिक जीवनमा सम्बन्धित समस्याहरू बढ्न थाल्छन् भन्ने गरिन्छ ।

वास्तुशास्त्र अनुसार घरमा भाँचिएका टुटे फुटेका सामग्रीहरू राख्दा परिवारका सदस्यहरू बीचमा झगडा हुने तथा श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउन सक्छ ।

फुटेका सामग्रीहरूले नकारात्मक ऊर्जा प्रवाह गर्छन् जसले घरको आर्थिक स्थिति बिगार्न सक्छ ।

कुनै टुटे फुटेका भाँडाहरूमा खाने कुरा खाँदा पनि दिनभर नै मन अशान्त रहन सक्छ । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ७ : ०० बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र