हरिबोल गजुरेलको राजीनामा स्वीकृत  « Khabarhub

हरिबोल गजुरेलको राजीनामा स्वीकृत 


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरिबोल गजुरेलको राजीनामा स्वीकृत गरेका छन् । 

 प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा  स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । 

आचार्यका अनुसार गजुरेलले गत मंसिर २० गते राजीनामा दिएको मितिबाट नै लागू हुने गरी  राजीनामा स्वीकृत भएको । 

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालय विस्तार गर्न लागेको कुराहरू पनि आएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १ : २१ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६