सिप्रदीले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने « Khabarhub

सिप्रदीले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.०  कार्यक्रमको आयोजना गर्न लागेको छ ।

यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायत गाडी साट्न सकिने कम्पनीले जनाएको छ ।

यही पुस २० देखि २२ गतेसम्म उपत्यकाका टाटा मोटर्सको शोरूम थापाथली, महाराजगन्जस्थित वेस्टर्न मोटर्स, बालकुमारीस्थित जेबी मोटर्स, भक्तपुरको राधेराधे र उपत्यका बाहिर इटहरी र धनगढीमा यो कार्यक्रम आयोजना हुने कम्पनीले जनाएको छ ।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्दा आकर्षक एक्सचेन्ज बोनस, ईभी गाडीका लागि निःशुल्क फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्सुरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कूटर प्राप्त गर्न सकिने  कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : २२ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६