जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने « Khabarhub

जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारतीय परराष्ट्र मन्त्रीको उपस्थितीमा भएको सम्झौतामा जलविद्युत, स्याटलाइट लगायत रहेका छन ।

सम्झौतामा भारतीय विदेशमन्त्री एस. जयशंकर नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदको उपस्थितीमा मन्त्रालयका सचिवले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा आज तीनवटा मुख्य ट्रासमिटर लाइनको उदघाटन पनि भएको छ । जाजरकोट भूकम्पको पुन स्थापनाका लागि भारतले १० अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा पनि गरेको उनले बताए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : ३४ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा