जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने | Khabarhub Khabarhub

जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारतीय परराष्ट्र मन्त्रीको उपस्थितीमा भएको सम्झौतामा जलविद्युत, स्याटलाइट लगायत रहेका छन ।

सम्झौतामा भारतीय विदेशमन्त्री एस. जयशंकर नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदको उपस्थितीमा मन्त्रालयका सचिवले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा आज तीनवटा मुख्य ट्रासमिटर लाइनको उदघाटन पनि भएको छ । जाजरकोट भूकम्पको पुन स्थापनाका लागि भारतले १० अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा पनि गरेको उनले बताए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ४ : ३४ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको