यू– १९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

यू– १९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। दक्षिण अफ्रिकामा यसै महिना हुने प्रतियोगितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा तिव्र गतिका बलर हेमन्त धामी परेका छैनन् ।उनको स्थानमा दुर्गेश गुप्ताले मौका पाएका छन् । धामी पुस १७ गते सिनियर टिमसँग खेलिएको अभ्यास खेल क्रममा घाइते भएका थिए ।

नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ८ : ४१ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब