माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै « Khabarhub

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको छ ।

भोलिदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने जनाइएको छ ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : १७ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता