शान्तिश्री र लेख काफ्लेको ‘चुईगम चपार’ सार्वजनिक « Khabarhub

शान्तिश्री र लेख काफ्लेको ‘चुईगम चपार’ सार्वजनिक


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शान्तिश्री परियार र लेख काफ्लेले गाएको लोक भाकाको भिडियो ‘चुईगम चपार’ सार्वजनिक भएको छ ।

गायक काफ्लेले आफ्नो अफिसियल युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक काफ्लेको शब्द र किरण भुसालको संकलन तथा संगीत रहेको छ ।

यस्तै, मिक्सिङ तथा मास्टरिङ प्रिज्म स्टुडीयोका श्याम श्वेत रसाइलीले गरेका छन् ।

गीतको भिडियोमा उषा उप्रेती, जुना सुन्दास, विजय पुन र लेख काफ्लेको अभिनय रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १२ : ४७ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक