राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा गर्न प्रस्ताव « Khabarhub

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा गर्न प्रस्ताव


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा गर्न प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले २९ गते अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव गरेको बताइएको छ ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार स्वीकृत गरेको राष्ट्रियसभाको सम्भावित कार्यतालिमा यसको प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि २० फागुनमा सकिँदैछ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : ४० बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ