पुरुषले बिहान खाली पेटमा लसुन किन खाने ? यस्ता छन् फाइदा  « Khabarhub

पुरुषले बिहान खाली पेटमा लसुन किन खाने ? यस्ता छन् फाइदा 


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

हरेक भान्सामा लसुन सजिलै पाइन्छ । यसले तरकारीको स्वाद बढाउने गर्दछ । यसका अलावा लसुन सेवन गर्नाले धेरै लाभहरू हुन्छ । लसुनमा एलिसिन जस्ता धेरै पौष्टिक तत्व पाइने गर्छ ।  पुरुषले दैनिक बिहान खाली पेटमा लसुनको एक पोटी खाए यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ ।

पुरुषले लसुन खाँदा हुने फाइदाहरू

१- लसुनमा हुने सेलेनियम पुरुषलाई नपुंसता हुनबाट जोगाउँछ ।

२- लसुनमा प्रोटिन हुन्छ । यसले सुगठित शरीर पाउन पुरुषलाई मद्दत गर्दछ ।

३- यसमा पाइने कार्बोहाइड्रेटले कमजोरी भगाउँछ । साथै शरीरले ऊर्जा पाउँछ ।

४- यसमा हुने एन्टिब्याक्टेरियल गुणले श्वास र मुखको दुर्गन्ध हटाउँछ ।

५- लसुनमा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउन मद्दत गर्दछ ।

६- यसमा हुने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीव्र पार्दछ । जसले मोटोपन घटाउँछ ।

७- यसमा हुने फाइबरले कब्जियत पेटका समस्याबाट टाढा राख्दछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : ०३ बजे

प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३