माओवादीले उपमहासचिव पुनलाई सरकारमा पठाउने  « Khabarhub

माओवादीले उपमहासचिव पुनलाई सरकारमा पठाउने 


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  माओवादीले उपमहासचिव वर्षमान पुनलाई सरकारमा पठाउने भएको छ ।  

आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले खबरहबलाई बताए । 

उनले भने, ‘मन्त्रालय फाइनल भएको छैन । तर पुन आज सरकारमा मन्त्रीको शपथ लिनुहुन्छ ।’ 

तर उनलाई अर्थ मन्त्रालयमा पठाउने पार्टीका अर्का पदाधिकारीले बताए ।

ती नेताले भने ‘कुरा तोडमोड भएन भने पुन जी अर्थमन्त्री पक्का हो ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : ०२ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२