टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना हुँदै « Khabarhub

टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना हुँदै


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले कमर्सियल गाडीहरूलाई लक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको छ ।

एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरसंग टाटा एस.के. १६१३ र टाटा एल.पि.के. २५२३ टिपर साट्न सकिने कम्पनीले जनाएको छ ।  ।  उक्त कार्यक्रम फागुन २२ र २३ गते धादिङ स्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो ।

कम्पनीका अनुसार टाटा एस.के. १६१३ र एल.पि.के. २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहकले आकर्षक एक्सचेञ्ज बोनस तथा अन्य उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १२ : ०७ बजे

हुप्सेकोटका पहिरो विस्थापित अझै पनि अस्थायी शिविरमा

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास, थप उपचारका लागि कीर्तिपुर रिफर

काठमाडौँ – रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर

नसर्ने रोगको जोखिम कम गर्नुपर्नेमा जोड

काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा