नयाँ गठबन्धनको बैठक अहिले तीन बजे बस्दै « Khabarhub

नयाँ गठबन्धनको बैठक अहिले तीन बजे बस्दै


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ गठबन्धनको बैठक अहिले तीन बजे बस्ने भएको छ । यसअघि दिउँसो दुई बजे बस्ने भनिएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण तीन बजेका लागि डाकिएको एक नेताले खबरहबलाई जानकारी दिए ।

नयाँ गठबन्धनको बैठकले मन्त्रीहरुको सङ्ख्या, जिम्मेवारी, गठबन्धनको मोडालिटी पनि टुङ्ग्याउने उनले जानकारी दिए । यसअघि गठबन्धनले ४ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव छन् । आज सानो आकारको मन्त्रिपरिषद गठन गरी मन्त्रीहरुको सपथ पनि आजै गर्ने गठबन्धनको तयारी छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  २ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको