कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने « Khabarhub

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ ।

अहिले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको पार्टीका प्रवत्ता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले खबरहबलाई भने, ‘अहिले ३ बजे पदाधिकारी बैठक बस्छ । भोली दिउँसो ३ बजे कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।’

कांग्रेसले आज बिहान पदाधिकारीको तथा पूर्वपदाधिकारीको बैठक राखेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेपछि देउवाले बैठक बोलाएका हुन् । हालसम्म नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छैनन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ३ : ०९ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका