नयाँ गठबन्धनको नयाँ हिसाब : ओली र प्रचण्ड दुई-दुई वर्ष प्रधानमन्त्री, गृहमा रविको दाबी | Khabarhub Khabarhub

नयाँ गठबन्धनको नयाँ हिसाब : ओली र प्रचण्ड दुई-दुई वर्ष प्रधानमन्त्री, गृहमा रविको दाबी


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


31.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ बनेको सत्ता गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थप दुई वर्ष प्रधानमन्त्री बन्ने भएका छन् ।

यस्तै उनको दुई वर्ष पूरा भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री दिनेबारे छलफल भएको छ ।

हाल बालुवाटारमा जारी नयाँ सत्ता गठबन्धनको बैठकमा उपस्थित एक नेताले भने, ‘अन्य पावर सेयरिङ पनि त्यसरी नै हुने छ ।’

माधव नेपाल सरकारमा गएपनि प्रधानमन्त्री हुने कुनै बाटो नभएको ती नेताले खबरहबलाई बताए । यस्तै, गृहमा अहिलेसम्म रास्वपा सभापति रवि लामिछानेलाई नै पठाउने छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ५१ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो