वैतेश्वरका सात सय ४७ जना बालबालिकालाई लगाइयो दादुरा–रुवेला विरुद्धको खोप  « Khabarhub

वैतेश्वरका सात सय ४७ जना बालबालिकालाई लगाइयो दादुरा–रुवेला विरुद्धको खोप 


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा सात सय ४७ जना बालबालिकालाई दादुरा- रुवेला विरुद्धको खोप लगाइएको छ ।

एक हजार ५४ जना बालबालिकालाई खोप दिने लक्ष्य राखेर सोमबारदेखि गाउँपालिका ३१ खोप केन्द्र मार्फत खोप दिन सुरु गरेको पालिकाको स्वास्थ्य शाखाले एक साताको अवधिमा  सात सय ४७ जना बालबालिकालाई खोप दिन सफल भएको वैतेश्वर गाउँपालिका स्वास्थ्य शाखा अधिकृत बाबुलाल लामाले जानकारी दिए ।

पालिकाले ८ वडाका ३१ वटा खोप केन्द्र मार्फत वडा नम्बर-१ का एक सय बालबालिका,वडा नम्बर-२ का ६८ जना,वडा नम्बर-३ का ९५ जना बालबालिकालाई दादुरा- रुवेला विरुद्धको खोप लगाइएको छ ।

त्यस्तै वडानम्बर-४ का ७१ जना,वडानम्बर-५ का दुई सय पाँच जना बालबालिका,वडा नम्बर-६ का ९६ जना,वडा नम्बर-७ का ५८ जना र वडा नम्बर-८ का ५३ जना बालबालिकालाई नि: शुल्क खोप लगाइएको हो ।

त्यसै गरी पालिकाले विद्यार्थीको सहजताको लागि स्थानीय विद्यालयमै खोप केन्द्र स्थापना गरेको थियो ।

सुबास बस्नेत

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : ३४ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव