माधव नेपालको निवास पुगे प्रचण्ड « Khabarhub

माधव नेपालको निवास पुगे प्रचण्ड


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् । बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा उनी बालुवाटारबाट कोटेश्वर हिँडेका हुन् ।

मन्त्रीहरूको सपथग्रहणपछि पनि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ ।

उनी अध्यक्ष नेपाललाई स्वास्थ्यलाभको कामना गर्न गएको बताइएपनि गठबन्धनमा सामेल गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ । अध्यक्ष नेपाल सुगर प्रेसर र मौसमी रुघाखोकीबाट पीडित भएर आराम गरिरहेको बुझिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : ५८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल