‘सम्बन्ध’ कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु « Khabarhub

‘सम्बन्ध’ कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘सम्बन्ध’ कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु भएको छ ।

दार्जिलिङ, सिक्किम, कालिङपोङ र नेपालका कलाकारबीचको सम्बन्ध थप प्रगाढ बनाउन सम्बन्ध कला प्रदर्शनी आयोजना गरिएको ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । सम्बन्ध कला प्रदर्शनीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरे ।

प्रदर्शनीले नेपाल–भारतको सम्बन्ध अझ बढाउनका लागि साथै एक अर्काका अनुभवी सिर्जना सिपको विकास कला, विकास, कला प्रवर्द्धन तथा कूटनीतिक सम्बन्धसँगै अन्तर्राष्ट्रिय सांस्कृतिक सौहार्दता र सामाजिक सद्भाव बढाउने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले विश्वास व्यक्त गरे ।

कला प्रदर्शनीमा ३५ भन्दा बढी कलाकारका कलाहरू राखिएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ४ : ५४ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली