वेस्ट इन्डिज 'ए' विरुद्ध अनिल शाहको अर्धशतक | Khabarhub Khabarhub

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

अनिलले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । 

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले  १६ ओभरमा २ विकेट गुमाएर १३७ रन बनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ३ : २१ बजे

भारतमा बर्डफ्लुको प्रकोप, झण्डै एक हजार पक्षी मारिए

नयाँदिल्ली – पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार बर्डफ्लूको प्रकोपपछि

पूर्वी अफ्रिकामा भारी वर्षा, १६ लाख मानिस प्रभावित

नैरोबी – भारी वर्षा र अचानकको बाढीले पूर्वी अफ्रिकामा अनुमानित

धनकुटामा प्रदेश स्तरीय औद्योगिक मेला

धनकुटा – धनकुटा नगरपालिका–६ अमलेटारस्थित औधोगिक ग्राममा आजदेखि पाँच दिने

आरसिबीले राजस्थानलाई दियो १७३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) को एलिमिनेटरमा राजस्थान रोयल्सलाई

एटीएफ यु–१२ टेनिसमा नेपालको पहिलो जित

काठमाडौं – नेपालले एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली