बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी | Khabarhub Khabarhub

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बुकायो साका, लीन्द्रो ट्रोसार्डडेकलान राइसले एक एक गोल गरेका थिए । यो जितपछि आर्सनल यस सिजनको लिग जितको दौडमा सबैभन्दा अगाडि रहेको छ ।

आर्सनलको ३६ खेलमा ८३ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक रहेको छ ।

त्यस्तै बोर्नमाउथको ३६ खेलमा ४८ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ७ : ५६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १