राहुलले छाडेको अमेठीमा भाजपाकी स्मृति इरानी पछि परिन् « Khabarhub

राहुलले छाडेको अमेठीमा भाजपाकी स्मृति इरानी पछि परिन्


२२ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशस्थित अमेठी लोकसभा सिटमा केन्द्रीय मन्त्री स्मृति इरानी पछि परेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार भारतीय जनता पार्टीकी उम्मेदवार स्मृति इरानीलाई ६३ हजार हजार ६५२ मत प्राप्त भएको छ ।

यहाँ कांग्रेसका किशोरीलाल शर्माले ९० हजार ७४७ मत ल्याइसकेका छन् । उनी स्मृति इरानीभन्दा २७ हजार बढी मतले अगाडि छन् ।

सन् २०१९ को लोकसभा चुनावमा स्मृति इरानीले कांग्रेस नेता राहुल गान्धीलाई पराजित गरेकी थिइन् ।

यस पटक कांग्रेसले राहुल गान्धीको स्थानमा किशोरीलाल शर्मालाई उम्मेदवार बनाएको छ ।

राहुल भने अमेठीबाट रायबरेलीसहित दुई ठाउँबाट उम्मेदवार छन् । उनी दुवै क्षेत्रबाट अग्रता बनाइरहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १२ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको