भारतमा लोकसभाको चुनावी परिणामबीच ध्रुव राठीको ट्वीट भाइरल « Khabarhub

भारतमा लोकसभाको चुनावी परिणामबीच ध्रुव राठीको ट्वीट भाइरल


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा भएको लोकसभा चुनावको गणना तीव्र रुपमा अघि बढेको छ । सुरुवाती रुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडीएले बहुमत हासिल गर्ने देखिएको छ । चुनावी नतिजाबीच चर्चित युट्युबर ध्रुव राठीको एक ट्ववीट भाइरल भएको छ ।

ध्रुव राठीले मंगलबार एक ट्वीट गर्दै लेखेका छन्- एग्जिट पोल फ्रडको जाँच हुनु आवश्यक छ । के शेयर बजारमा हेराफेरी गर्नका लागि यस्तो गरिएको थियो ? या यस्तो गर्नका लागि कसैले धम्की दिएको थियो ?’

राठीको यो ट्वीट अहिले चर्चामा छ । ट्वीट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र बहस छेडिएको छ । केहीले उनको समर्थन गरेका छन् भने केहीले उनीमाथि आक्रमण थालेका छन् ।

ध्रुवको यो ट्वीट भारतको शेयर मार्केटमा गएको पहिरोको सन्दर्भमा थियो । एक्जिट पोलको नतिजा आउँदा हरियाली छाएको भारतीय शेयर बजारमा मतपरिणाम आएसँगै मंगलबार पहिरो गएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  २ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार