पाँच ओभर सकिँदा २ विकेट गुमाएर नेपालले जोड्यो २५ रन « Khabarhub

पाँच ओभर सकिँदा २ विकेट गुमाएर नेपालले जोड्यो २५ रन


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी२० विश्वकप अन्तर्गत ‘समूह डी’ को दोस्रो खेलमा नेदरल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालले २ विकेट गुमाएर २५ रन जोडेको छ ।

ओपनर ब्याटर आशिफ शेख ८ बलमा ४ रन र कुशल भूर्तेल १० बलमा ७ रन बनाएर आउट भएका हुन्‌ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १० : १५ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको