नेपालले गुमायो तेस्रो विकेट, अनिल साह १२ बलमा ११ रन बनाएर आउट « Khabarhub

नेपालले गुमायो तेस्रो विकेट, अनिल साह १२ बलमा ११ रन बनाएर आउट


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेदरल्याण्ड्सविरुद्ध पहिलो इनिङमा ब्याटिङ गरिरहेको नेपालले ७.४ ओभरमा ३ विकेट गुमाएर ४० रन जोडेको छ ।

नेपालले यसअघि ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखलाई सस्तैमा गुमाएको थियो । तेस्रो विकेटका रूपमा अनिल साह ७.४ ओभरमा १२ बलमा ११ रन बनाएर पेभेलियन फर्किएका हुन्‌ ।

ओपनर ब्याटर आशिफ शेख ८ बलमा ४ रन र कुशल भूर्तेल १० बलमा ७ रन बनाएर आउट भएका हुन्‌ ।

पाँचौं नम्बरमा अहिले कुशल मल्ल क्रिजमा गएका छन्‌ । रोहित पौडेलले १७ बलमा १३ रन जोडेका छन्‌ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १० : २९ बजे

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य