टी२० विश्वकप – नेदरल्याण्ड्स सामू नेपालको विकेट पतन तीव्र « Khabarhub

टी२० विश्वकप – नेदरल्याण्ड्स सामू नेपालको विकेट पतन तीव्र


२२ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरुष टी२० विश्वकपमा आफ्नो पहिलो खेलमा टस हारेर नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाइरहेको छ ।

यो सामग्री तयार पार्दासम्म १३.२ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर ६६ रन जोडेको छ ।

शुरूको पाँच ओभर सकिँदा २ विकेट गुमाएर नेपालले २५ रन जोडेको थियो । ओपनर ब्याटर आशिफ शेख ८ बलमा ४ रन र कुशल भूर्तेल १० बलमा ७ रन बनाएर आउट भएका थिए ।

७.४ ओभरमा सकिँदा १२ बलमा ११ रन बनाएर तेस्रो विकेटका रूपमा अनिल साह पेभेलियन फर्किए । कुशल मल्ल ९.४ ओभरमा ९ बलमा ९ रन बनाउँदै चौथो विकेटका रूपमा आउट भए ।

अलराउण्डर दीपेन्द्रसिंह ऐरी ११औं ओभरको चौथो बलमा ६ बल खेलेर १ रन जोड्दै पेभेलियन फर्किए । छैठौं विकेटका रूपमा सोमपाल कामी १३.२ ओभरमा पाँच बल खेल्दै शून्य रनमा आउट भए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : ५३ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने