पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने | Khabarhub Khabarhub

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालीन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।  

नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुनेछन् । नेपालबाट सहभागी हुने खेलाडीहरू अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले जानकारी दिएको छ ।  

नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।  

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ७ : २१ बजे

ट्राफिक कारबाहीबाट १७ करोड राजस्व संकलन

विराटनगर– कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०-८१ मा कूल

जसले छोरीको खेल हेर्न पाएनन्…

देवल– गएको शुक्रबार श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप

सिरहा यातायात कार्यालयबाट ५० करोड बढी राजस्व संकलन

सिरहा – यातायात व्यवस्था कार्यालय लहान, सिरहाले गत आर्थिक वर्ष

८ दिनपछि सेयर बजारमा करेक्सन, २७.३२ अंकले घट्यो नेप्से 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८ दिनपछि करेक्सन आएको छ ।

पूर्वमन्त्री प्रकाशशरण महतद्वारा नदी कटान क्षेत्रको निरीक्षण

चितवन– पूर्वअर्थमन्त्री एवंं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नारायणी