निशा डाँगीले भनिन्- महामन्त्रीमाथि कारबाही निर्णयमा मैले हस्ताक्षर गरेकी छु « Khabarhub

निशा डाँगीले भनिन्- महामन्त्रीमाथि कारबाही निर्णयमा मैले हस्ताक्षर गरेकी छु


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद निशा डाँगीले महामन्त्री मुकुल ढकालमाथि कारबाही गर्ने पार्टी निर्णयमा हस्ताक्षर गरेकी छन् । 

केहीले उनलाई ढकाललाई सघाएको आरोप लगाएका थिए । तर उनले सामाजिक सञ्जालमा आफ्नो ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै हस्ताक्षर गरेको बताइन् । 

‘सञ्चारमाध्यममा रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा भन्ने शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु।’

उनले तथ्यहीन कुरालाई खण्डन समेत गरिन् ।

 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १२ : ०५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी