निशा डाँगीले भनिन्- महामन्त्रीमाथि कारबाही निर्णयमा मैले हस्ताक्षर गरेकी छु | Khabarhub Khabarhub

निशा डाँगीले भनिन्- महामन्त्रीमाथि कारबाही निर्णयमा मैले हस्ताक्षर गरेकी छु


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद निशा डाँगीले महामन्त्री मुकुल ढकालमाथि कारबाही गर्ने पार्टी निर्णयमा हस्ताक्षर गरेकी छन् । 

केहीले उनलाई ढकाललाई सघाएको आरोप लगाएका थिए । तर उनले सामाजिक सञ्जालमा आफ्नो ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै हस्ताक्षर गरेको बताइन् । 

‘सञ्चारमाध्यममा रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा भन्ने शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु।’

उनले तथ्यहीन कुरालाई खण्डन समेत गरिन् ।

 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १२ : ०५ बजे

‘गुलाबी’ बन्न नाजिरले घटाएका थिए १६ केजी तौल

काठमाडौं– फिल्म ‘गुन्यू चोलो’मा नायक नाजिर हुसेनको लुक्सले चर्चा बटुलेको

मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित

जनकपुरधाम– मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको छ।

भारतको विधानसभा उपचुनावमा ‘इन्डिया’ले १० सिट जित्दा भाजपालाई झट्का

एजेन्सी– भारतमा भएको विधानसभा उपनिर्वाचनमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले शानदार

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

काठमाडौं– मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला