१५.४६ अंकले बढ्यो नेप्से, झन्डै साढे छ अर्बको कारोबार | Khabarhub Khabarhub

१५.४६ अंकले बढ्यो नेप्से, झन्डै साढे छ अर्बको कारोबार


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.६ अंकले बढेको छ । १५.६ अंकले नेप्से बढेसँगै कारोबार पनि साढे छ अर्ब नजिक अर्थात् ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको भएर बजारको पुँजीकरण पनि ०.७३ प्रतिशतले बढ्यो ।

आजको कारोबारमा १४८ वटा कम्पनीको मूल्य वृद्धि भयो भने ९३ वटा कम्पनीको मूल्य भने घट्यो । त्यस्तै ६ वटा कम्पनीको शेयर मूल्य भने यथावत् रहेको छ ।

बिहीबार नेप्सेमा २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर कारोबार भयो जसमा आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । त्यस्तै, आज भएको कारोबारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ३ : २१ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका