शेखर कोइराला भन्छन्- सरकारमा केही कमजोरी देखियो आवाज बुलन्द गर्नुपर्छ « Khabarhub

शेखर कोइराला भन्छन्- सरकारमा केही कमजोरी देखियो आवाज बुलन्द गर्नुपर्छ


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एमाले लगायत साना दलको गठबन्धन सरकार ठिक ढंगले अगाडि बढ्ने बताएका छन् ।

संसद्का दुई ठुला राजनीतिक दल एकै ठाउँमा उभिएर सरकार निर्माण गर्दा निरङ्कुशता जन्म नसक्ने शंका उब्जिएको भन्दै आवाज उठाउन सक्यौँ भने पक्कै पनि ठिक ट्र्याकमा अघि बढ्ने दाबी गरे ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै उनले भने, ‘अहिले कहिँकतै यो सरकारमा केही कमजोरीहरू देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ। किनभने दुई वटा ठुला दल सरकारमा छन् । दुई वटा ठुला दल एकै ठाउँमा भएपछि निरङ्कुशता जन्मने पनि त्यतिकै शंका छ। धेरैलाई शंका छ। हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कै पनि ठिक ट्र्याकमा अघि बढ्छ।’

उनले अगाडि भने, ‘कता कता हामीहरू अलमलिएको, अल्झिएको हो कि जस्तो मलाई पनि लाग्छ ।’

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ५ : २७ बजे

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित