बाढीपहिरोपछि काम गर्दैन मोबाइल नेटवर्कले, रास्वपाले गरायो सरकारको ध्यानाकर्षण « Khabarhub

बाढीपहिरोपछि काम गर्दैन मोबाइल नेटवर्कले, रास्वपाले गरायो सरकारको ध्यानाकर्षण


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले गत शुक्रबार र शनिबारको बाढीपहिरोपछि देखिएको मोबाइल नेट्वर्कको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

रास्वपा उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डीपी अर्यालले विपद्पछि मोबाइल नेटवर्क कमजोर र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार उपसभापति अर्यालले विपद्पछि मोबाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याका कारण चाडपर्वका बेला घर जाने सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल समाधानको पहल गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  २ : १० बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र