आइतबारबाट सेक्यूर्ड सेक्यूरिटिजले आफ्नै टिएमएस ल्याउने  | Khabarhub Khabarhub

आइतबारबाट सेक्यूर्ड सेक्यूरिटिजले आफ्नै टिएमएस ल्याउने 


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेक्युर्ड सेक्युरिटिज लिमिटेड अर्थात् ब्रोकर नम्बर ३६ ले आगामी आइतबारबाट आफ्नै टिएमएस सञ्चालनमा ल्याउने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै आइतबार (असोज २० गते) देखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

अहिले सञ्चालन भएको टिएमएस भने आइतबारबाट बन्द हुने कम्पनीले सूचनामा जानकारी दिएको छ ।

लगानीकर्ताले आधिकारिक इमेलमा नयाँ टीएमएसको युजरआइ र पासवर्ड प्राप्त गर्नेछन् । नयाँ टीएमएस सम्बन्धी तालिम लिन इच्छुक लगानीकर्ताले यस ब्रोकर कार्यालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ५ : ४५ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको