एभरेस्ट भलिबल : ललितपुरको फाइनल सम्भावना कायमै, चितवन बाहिरियो | Khabarhub Khabarhub

एभरेस्ट भलिबल : ललितपुरको फाइनल सम्भावना कायमै, चितवन बाहिरियो


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेस्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा ललितपुरले चितवनलाई ३–१ को सेटमा पराजित गरेको हो । ललितपुरले पहिलो सेट हारेपनि त्यसपछि खेलमा कम ब्याक गर्दै लगातार तीन सेट जितेर फाइनलको सम्भावनालाई कायम राखेको छ ।

यो जितपछि ललितपुर क्विन्सको ५ खेलमा १० अंक भएको छ र फाइनलको दौडमा कायम छ । फाइनलमा पुग्ने दुई टिमको टुंगो भने आजको अन्तिम खेल पछि नै लाग्ने भएको छ ।

त्यस्तै यो हारपछि चितवन भने फाइनलको दौडबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : १५ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड