एस्टन भिल्लाविरुद्ध टोटनह्यामको प्रभावशाली जित « Khabarhub

एस्टन भिल्लाविरुद्ध टोटनह्यामको प्रभावशाली जित


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङलिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एस्टन भिल्लालाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

टोटनह्यामको जितमा डोमिनिक सोलांकेले २ गोल गरे । ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरे ।

त्यस्तै एस्टन भिल्लाका लागि एक गोल मोर्गन रोजर्सले गरे । उनले अग्रता दिलाए पनि एस्टनभिल्लाले त्यसलाई जोगाउन सकेन।

यस जितपछि टोटनह्यामको १० खेलमा १६ अंकसहित लिगको सातौं स्थानमा छ । त्यस्तै एस्टन भिल्ला यो हारपछि १० खेलमा १८ अंकसहित लिगकोछैटौं स्थानमा छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ३८ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित