दुई दिन थपियो डिभी भर्ने समय | Khabarhub Khabarhub

दुई दिन थपियो डिभी भर्ने समय


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकाले डाइभर्सिटी भिसा २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरेको छ ।

यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप  गरेर कार्त्तिक २२ सम्म बढाइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

दूतावासले असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरेको थियो। डिभी कार्यक्रममा सहभागी हुन निःशुल्क फारमको व्यवस्था गरिएको छ। 

डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिने छ  ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : ४० बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र