करणको विस्फोटक ब्याटिङ, दश बलमा २८ रन बनाएर आउट भए « Khabarhub

करणको विस्फोटक ब्याटिङ, दश बलमा २८ रन बनाएर आउट भए


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजका क्याप्टेन करण केसीले विस्फोटक ब्याटिङ गरेका छन् ।

चौका र छक्काको बर्षात् गरेका उनी १० बलमा २८ रन बनाएको अवस्थामा बाउन्ड्री लाइनमा क्याच आउट भएका छन् ।

उनकै बलमा कर्णालीविरुद्ध काठमाडौं जितनजिक पुगिसकेको छ । करणको विस्फोटक ब्याटिङका कारण कर्णालीका शिखर धवनको ७२ रन ओझेलमा पर्ने अवस्था आएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : २८ बजे

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई