लुम्बिनीले गुमायो दुवै ओपनर « Khabarhub

लुम्बिनीले गुमायो दुवै ओपनर


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको विराटनर किङ्ग्स विरुद्धको खेलमा लुम्बिनीले दुवै ओपनर गुमाएको छ । सात दशमलव दुई ओभरमा लुम्बिनीले दोस्रो विकेटका रुपमा ओपनर अर्जुन साउदलाई गुमाएको हो ।

अर्जुनले १९ बल खर्चेर १७ रन जोडे । इस्मत अलामको बलमा बोल्ड हुनुअघि उनले तीन चौका प्रहार गरे ।

यसअघि विराटनगरको चौथो ओभरको पहिलो बलमाओपनर आशुतोष घिरियालाई आउट भएका थिए । आशुतोष १३ बल खेलेर १५ रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरे । पाँचौ ओभरको समाप्तिमा लुम्बिनी एक विकेटको क्षतिमा ३६ रनको अवस्थामा छ ।

कीर्तिपुर मैदानमा विराटनगरले टस जितेर लुम्बिनीलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । ८ आभोरमा लुम्बिनी दुई विकेट गुमाउँदै ७१ रनको अवस्थामा छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १ : ४३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति