विराटनगरलाई पहिलो ओभरमै झट्का, इस्मत शून्यमै आउट « Khabarhub

विराटनगरलाई पहिलो ओभरमै झट्का, इस्मत शून्यमै आउट


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्सलाई पहिलो आभेरमै झट्का लागेको छ ।

पहिलो ओभरको अन्तिम बलमा विराटनगरले ओपनर इस्मत आलमलाई गुमाएको हो । ३ बल खर्चेका उनले रनको खाता खोल्नै सकेनन् ।

अहिले क्रिजमा लोकेश बम र मार्टिन गप्तिल छन् । उनीहरूले विराटनगरलाई सम्हाल्दै ३ ओभर खेलेर ३२ रनको अवस्थामा पुर्‍याइसकेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ३ : ०६ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको