सिरियामा आइएसको आक्रमण, दुई सैनिकको मृत्यु « Khabarhub

सिरियामा आइएसको आक्रमण, दुई सैनिकको मृत्यु


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

दमास्कस – इस्लामिक स्टेट (आइएस) समूहले मध्य प्रान्त होम्समा गरेको आक्रमणमा शुक्रबार दुई जना सिरियाली सैनिकको मृत्यु भएको स्थानीय शाम एफएम रेडियोले जनाएको छ।

रिपोर्टका अनुसार, सैनिकहरू होम्सको पूर्वी ग्रामीण इलाकामा रहेको ह्वाइट भ्याली बाँध नजिक नियमित गस्ती गर्ने क्रममा आइएसद्वारा गरिएको एम्बुसको शिकार भएका थिए।

मध्य र पूर्वी सिरियाको मरुभूमि क्षेत्रमा आइएस लडाकुहरूले गरेको शृङ्खलाबद्ध घातक हमलाहरूमा यो हमला सबैभन्दा पछिल्लो हो।

आइएस समूहले सिरियाका प्रमुख क्षेत्रहरू गुमाएको छ तर यसका लडाकुहरूले फराकिलो मरुभूमि क्षेत्रलाई छापामार युद्धको विकल्पका रूपमा रोजेका छन्।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : ५० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा