वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको सानदार जित « Khabarhub

वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको सानदार जित


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराती सम्पन्न खेलमा वेस्टह्यामलाई ३–० गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल थपेका थिए ।

यो जितसँगै म्यानचेस्टर युनाइटेड २३ खेलबाट ३८ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ ।

पराजित भएको वेस्टह्याम युनाइटेड ३६ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार