स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम « Khabarhub

स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। नेपाली टोली प्रतियोगिताको सुपर सिक्समा पुगेको थियो ।

विश्वकप खेलेर फर्केका नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

नेपालले विश्वपकमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको थियो भने सुपर सिक्समा पनि भारत र बंगलादेशसँग हारेको थियो ।

 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : १० बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको