आसिफ सेख ४७ रनमा आउट « Khabarhub

आसिफ सेख ४७ रनमा आउट


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ओपनर आसिफ सेख ४७ रनमा आउट भएका छन् ।

तेस्रो विकेटको रुपमा पभेलिएन फर्केका सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गरे । यसअघि नेपालका कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट भएका थिए ।

टस जितेर ब्याटिङ रोजेको नेपाल लगातार जीत निकाल्दै उपाधि आफ्नो पक्षमा पार्न चाहन्छ । त्रिदेशीय सिरिजको पहिलो खेलमा नामिबियासँग हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो ।

त्यसयता लगातार दुई खेलमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ३७ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन