कति मन्त्रालय माओवादीले लिने भन्ने हिसाब नै गरेकाे छैन : देव गुरुङ « Khabarhub

कति मन्त्रालय माओवादीले लिने भन्ने हिसाब नै गरेकाे छैन : देव गुरुङ


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बनेको सत्ता गठबन्धनमा आफ्नो भागमा कति मन्त्रालय पर्छ भन्ने कुरा पार्टीमा नै थाहा नभएको बताएको छ ।

पार्टीमा महासचिव देव गुरुङले कति मन्त्रालय लिने भन्नेबारे माओवादीले हिसाब नै नगरेको बताए ।

उनले खबरहबलाई भने, ‘सबै घटकहरूलाई मिलाएर लाने जिम्मेवारी छ । अहिले कति मन्त्रालय लिने हिसाब गरिएको छैन । अन्य दलहरू पनि समावेश भइरहनु भएको छ । यसले गर्दा अहिले माओवादीले यति ननै भन्दैन ।’

उनले अन्य घटक नेकपा एकीकृत समाजवादी र लोसपा पनि सरकारमा आउने सम्भावना भएको बताए ।

गुरुङ थप्छन्, ‘ भने पनि माओवादीले ४ मन्त्रालय भने आफ्नो भागमा राख्ने बुझिएको छ । अर्थ र कानुन मन्त्रालय आफूसँगै राख्ने भएको छ ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : २२ बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि