खेलकुद

नेपालविरुद्ध माइकल लेभिटको अर्धशतक

By खबरहब

March 05, 2024

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले आक्रामक सुरु गरेको छ ।

७ ओभरको खेल चलिरहँदा ८१ रन बनाएको नेदरल्याण्ड्सका लेभिटले अर्धशतक प्रहार गरे । उनले २४ बलमा ५० अर्धशतक बनाएका हुन् ।