उत्तर प्रदेशका योगी आदित्यनाथ भारतकै सबैभन्दा लोकप्रिय मुख्यमन्त्री « Khabarhub

उत्तर प्रदेशका योगी आदित्यनाथ भारतकै सबैभन्दा लोकप्रिय मुख्यमन्त्री


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक सर्वेका अनुसार भारत उत्तर प्रदेशका योगी आदित्यनाथ सबैभन्दा लोकप्रिय मुख्यमन्त्री बनेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । मेटराइजले जी न्युजको लागि गरेको सर्वेमा यस्तो पाइएको हो ।

गत फेब्रुअरीमा भएको सर्वेक्षणमा उनलाई ४६.३ प्रतिशत मतदाताले सबैभन्दा उत्कृष्ट मुख्यमन्त्रीको संज्ञा दिएका थिए ।

उक्त सर्वेमा ४४ प्रतिशत मानिसले उनको लोकप्रियता कानुनी व्यवस्थाको कारण, ५ प्रतिशतले राष्ट्रवाद, २८ प्रतिशतले छवि व्यक्तित्व राम्रो भएको कारण र २ प्रतिशतले अन्य कारण बताएका थिए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : ०८ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको