बालुवाटारमा नेताहरुको दौडधुप जारी « Khabarhub

बालुवाटारमा नेताहरुको दौडधुप जारी


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार दलीय सत्ता गठबन्धनको अनौपचारिक बैठक बालुवाटारमा जारी छ ।

आज बिहानैदेखि नेताहरू बालुवाटार आउने जाने क्रम जारी रहेको छ । प्रधानमन्त्रीको सचिवालय सदस्य मनोहरी तिम्सिनाले खबरहबलाई दिएको जानकारीअनुसार बालुवाटारमा अहिले पनि गठबन्धनका नेताहरूले विभिन्न विषमयमा छलफल गरिरहेका छन् ।

सरकारका न्यूनतम साझा कार्यक्रम, गठबन्धनमा अन्य दलहरुको सहभागिता लगायत विविध विषयमा छलफल भइरहेको तिम्सिनाको भनाइ छ ।

उनले खबरहबलाई भने, ‘नेताहरू छलफलमा हुनुहुन्छ । भागबण्डा भन्दा पनि सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा छलफल भइरहेको छ ।’

यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसँग पनि प्रधानमन्त्रीले छलफल गरिरहेको एक नेताको भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ४९ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित