बालुवाटारमा नेताहरुको दौडधुप जारी | Khabarhub Khabarhub

बालुवाटारमा नेताहरुको दौडधुप जारी


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार दलीय सत्ता गठबन्धनको अनौपचारिक बैठक बालुवाटारमा जारी छ ।

आज बिहानैदेखि नेताहरू बालुवाटार आउने जाने क्रम जारी रहेको छ । प्रधानमन्त्रीको सचिवालय सदस्य मनोहरी तिम्सिनाले खबरहबलाई दिएको जानकारीअनुसार बालुवाटारमा अहिले पनि गठबन्धनका नेताहरूले विभिन्न विषमयमा छलफल गरिरहेका छन् ।

सरकारका न्यूनतम साझा कार्यक्रम, गठबन्धनमा अन्य दलहरुको सहभागिता लगायत विविध विषयमा छलफल भइरहेको तिम्सिनाको भनाइ छ ।

उनले खबरहबलाई भने, ‘नेताहरू छलफलमा हुनुहुन्छ । भागबण्डा भन्दा पनि सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा छलफल भइरहेको छ ।’

यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसँग पनि प्रधानमन्त्रीले छलफल गरिरहेको एक नेताको भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ४९ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका