बारामा बस दुर्घटना हुँदा १८ जना घाइते | Khabarhub Khabarhub

बारामा बस दुर्घटना हुँदा १८ जना घाइते


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा मंगलबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २२, ३ नम्बर पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटोभन्दा ३० ३५ मिटर तल खसेको थियो।

बसमा २३ जना यात्रु सवार रहेकोमा १८ जना घाइते भएका हुन्। उनीहरूमध्ये ५ जनालाई सामान्य उपचार पश्चात् घर पठाइएको छ। १८ जना यात्रुहरू घाइते भई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ३० बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा